चुनदेवी र सानेपाको विवादबीच कांग्रेस महाधिवेशनको सङ्केत: सफ्टवेयरबाटै छानिने भए क्रियाशील सदस्य मङ्गलबार २ भदौ २०८३ ०८:२३ PM काठमाडौँ — नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको प्रक्रिया विधिवत् रूपमा सुरु भएको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित...