×

चालु आर्थिक वर्ष

images

यो वर्ष १५ खर्ब ४६ अर्ब बजेट खर्च हुने अनुमान

  • बिहीबार २७ माघ २०७८ ०४:३५ PM

अर्थमन्त्रालयले चालु आर्थिक वर्षमा १५ खर्ब ४६ अर्ब २८ करोड बजेट खर्च हुने अनुमान गरेको छ।  यो रकम कुल विनियोजन बजेटको करिब ९४.७ प्रतिशत हो।