बाँसबारी जग्गा प्रकरणः अरुण चौधरीसँग बयान सुरु, नियमविपरीत भए जग्गा फिर्ता गर्ने प्रतिबद्धता शनिबार २० माघ २०८० ०७:२८ PM काठमाडौँ, २० माघ : बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ । ज...