×

बर्दियामा मतगणना सम्पन्न

images

बर्दियाका आठ पालिकामध्ये कांग्रेस पाँच, माओवादी दुई र एमाले एक स्थानमा विजयी

  • बिहीबार ५ जेठ २०७९ ०८:५४ PM

बर्दियामा मतगणना सम्पन्न भएको छ । छ नगरपालिका, दुई गाउँपालिका गरी आठवटा पालिका रहेको ७५ वडामा स्थानीय तहको अन्तिम मतगणना सम्पन्न भएको जिल्ला निर्वाचन कार्याल...