नायक शाहको मुद्दामा असोज २ गते सुनुवाइ हुने बुधबार २२ भदौ २०७९ ०८:१४ PM बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ । यसअघि यही भदौ १५ ग...