टीकापुरमा बालबालिकाको पोषणका लागि बालभिटा खुवाइँदै बुधबार २८ बैशाख २०७९ ०९:३१ AM कैलालीको टीकापुर नगरपालिकामा बहुक्षेत्रीय पोषणका आंशिक कार्यक्रम सञ्चालनमा छन् । टीकापुरमा अहिले पनि छ प्रतिशत बालबालिका कुपोषणको जोखिममा रहेको तथ्याङ्क छ ।...