चितवनमा रु चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन आइतबार २२ जेठ २०७९ ०९:२८ AM सङ्घीय सरकारले चितवन जिल्लालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन गरेको छ । जिल्लामा महानगरपालिका एक, नगरपालिका...