×

बहुविवाह

images

बहुविवाहलाई कानूनी वैधता दिने प्रस्तावित कानून परिमार्जन गर्छौं- गृहमन्त्री लेखक

  • मङ्गलबार २१ साउन २०८२ १२:४१ PM

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चासो र चिन्ता सम्बोधन गरेर मन्त्रिपरिषद्को विधयेक समितिले कानून परिमार्जन गर्ने बताएका छन् ।