भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर भारत पुर्यायो शव, महराजगञ्ज र कुशीनगरमा ५ महिला र २ पुरुषको शव बरामद शुक्रबार १२ भदौ २०८३ ११:२७ AM काठमाडौँ, १२ भदौ । नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको हृदयविदारक असर छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रमा पनि देखिन...