भोटेकोशी बाढीको महात्रासदी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको सकुशल उद्धार शनिबार १३ भदौ २०८३ ०८:३३ PM काठमाडौँ । भोटेकोशी र त्रिशूली नदी कोरिडोरमा आएको प्रलयकारी बाढी र पहिरोको विभीषिकामा मानवीय क्षतिको विवरण थप हृदयविदारक बन्दै गएको छ।...