एमाले राष्ट्रिय सल्लाहकार परिषदका केन्द्रीय सदस्य भरत प्रसाद साह माओवादी केन्द्रमा प्रवेश बिहीबार ५ असार २०८२ ०८:३० AM चितवन । लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय नेता तथा नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषदका केन्द्रीय सदस्य भरत प्रसाद साह औपचारिक रूपमा नेकपा (माओवा...