भारत-पाकिस्तानबीच सुरू भएको युद्धमा भारत- पाकिस्तानको आ -आफनै दाबी बुधबार २४ बैशाख २०८२ ११:५१ AM काठमाडौं । भारतले पाकिस्तानका विभिन्न ९ स्थानमा गए राति एयरस्ट्राइक गरेको छ । भारतीय सञ्चार माध्यमहरूले यो आक्रमणमा कम्तीमा ९० जना आतंकवादी मारेको दाबी...