बहुमत निकट अखिल क्रान्तिकारीको आज शैक्षिक हडताल, विद्यालयको पठनपाठन प्रभावित शुक्रबार ३ साउन २०८२ ०७:०४ AM काठमाडौँ । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को आव्हानमा आज देशव्यापी शैक्षिक हडतालका कारण धेरैजसो शैक्षिक संस्थाको पठन पठन प्रभावित बनेको छ ।