×

भगवती कोत मन्दिर

images

राँगोको मार हान्न तीन लाख १५ हजारको बोलकबोल !

  • मङ्गलबार १८ असोज २०७९ ०९:४४ AM

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) रु तीन लाखको बोलकबोल भएको छ ।