बंगलादेशद्वारा माथिल्लो कर्णालीबाट ५०० मेगावाट विद्युत् किन्ने सम्झौता रद्द बिहीबार १२ असार २०८२ ०३:३३ PM काठमाडौं । बंगलादेश सरकारले नेपालको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता खारेज गरेको छ। ...