पहिराले दुई पटक थुनियो भुजीखोला : तटीय क्षेत्रका बस्ती जोखिममा बुधबार २५ साउन २०७९ ०९:२३ PM गएराति गएको भीषण पहिराका कारण बागलुङको बडीगाड र भुजीखोलाको तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् । ढोरपाटन नगरपालिका–५ बुढाथोकमा गएराति ८ः३० बजे भीषण...