×

बागलुङ

images

असारमा मात्रै सवा दुई अर्ब खर्च

  • मङ्गलबार ३ साउन २०७९ ११:०८ PM

बागलुङमा गत असार महिनामा मात्रै रु दुई अर्ब १५ करोड खर्च भएको छ । जिल्लास्थित सङ्घीय तथा प्रदेश सरकार मातहतका कार्यालयले मात्रै उक्त खर्च गरेका हुन् ।