यस्ता छन् बालेन सरकारका सय कार्ययोजना (पूर्णपाठसहित) आइतबार १५ चैत २०८२ १०:२३ AM काठमाडौं । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक ग...