×

bajura

images

बाजुरामा गोली चल्दा एक जनाको मृत्यु, ३ जना घाइते

  • आइतबार​ ४ मंसिर २०७९ ०६:१६ PM

कामाठाडौं । बाजुरामा गोली चल्दा तीन जना घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा गोली चल्दा ३ जना घाइते भएका छन् ।