एसपिपीबारे समान धारणा बनाउन राष्ट्रियसभाका सांसदको जोड आइतबार ५ असार २०७९ ०९:४८ PM राष्ट्रियसभाका सांसदहरुले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे सत्ता र प्रतिपक्षले समान धारणा बनाएर विषयको किनारा लगाउनुपर्नेमा जोड दिनुभएको छ ।