ह्वाइट हाउसमा सुरक्षा चुक, अज्ञात व्यक्तिले मोवाइल फालेपछि तनाव बुधबार १ साउन २०८२ ०९:१० AM काठमाडौँ । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा सुरक्षा कमजोरी भएको विषय बाहिर आएको छ । मंगलबार अज्ञात व्यक्तिले ह्वाइट हाउसमा मोवाइल फोन फ्याँकेपछि बन्द गरि...