रोनाल्डोको दुई गोलमा अल नासर विजयी आइतबार १७ कात्तिक २०८२ ०९:३६ AM काठमाडौँ । अल नासरले क्रिस्टियानो रोनाल्डोको २ गोलमा अल फेईहामाथि रोमाञ्चक जित हासिल गरेको छ । गएराती सम्पन्न साउदी प्रो लिग अन्तर्गतको खेलमा अल नासरले अल फे...