बलिवुडकी सैयारा फेम अभिनेत्री अनीत काठमाडौँमा बुधबार १८ भदौ २०८२ ११:०२ AM काठमाडौँ । बलिवुडकी सैयारा फेम अभिनेत्री अनीत पड्डा काठमाडौँ आएकी छन् । अनीत आफ्नी साथी अभिनेत्री तेन्जिन ल्हाकिलासँग समय बिताउन काठमाडौँ आएकी हुन् ।...