मध्यम वर्गलाई ठूलो राहत: आजदेखि नयाँ आयकर प्रणाली लागू, वार्षिक १० लाख कमाउनेले १ प्रतिशत मात्र कर तिरे पुग्ने शुक्रबार १ साउन २०८३ ०९:४४ AM काठमाडौं, १ साउन । नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको सीमामा व्यापक परिमार्जन गर्दै नयाँ व्यवस्था आजदेखि कार्य...