आइजिपी बढुवा विवादमा अन्तरिम आदेश दिन अस्वीकार बिहीबार २२ बैशाख २०७९ ११:५८ PM सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आइजिपी) बढुवाविरुद्धको रिट निवेदनको प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । ...