×

ई संचार पाटी

images

ई संचार पाटी

images

बंगालको खाडीमा चक्रवात 'मोन्था' सक्रिय, भारतका विभिन्न राज्यमा सतर्क रहन चेतावनी

मङ्गलबार १२ कात्तिक २०८२ १०:१४ AM

काठमाडौँ । भारतीय मौसम विभागले चक्रवात मोन्था तीव्र गतिमा फैलिने बताएको छ । मोन्था हाल बंगालको खाडीमा सक्रिय रहेको छ । यसले भारतको तमिलनाडुका केही...

images

कति शक्तिशाली छ रुसको आणविक शक्तिले चल्ने बुरेभस्टनिक मिसाइल ?

मङ्गलबार १२ कात्तिक २०८२ १०:१२ AM

काठमाडौँ । रुसले विश्वको पहिलो आणविक शक्तिले चल्ने क्रूज मिसाइल, बुरेभस्टनिक-९एम७३९ को सफलतापूर्वक परीक्षण गरेको छ । यो मिसाइलको दूरी असीमित भएको दाबी गरिएको...

images

रियल बेटिसमाथि एटलेटिको म्याड्रिडको सहज जित

मङ्गलबार १२ कात्तिक २०८२ १०:११ AM

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले रियल बेटिसलाई २-० गोल अन्तर...

images

देउवा दम्पति सिंगापुर प्रस्थान

मङ्गलबार १२ कात्तिक २०८२ १०:१० AM

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा सिंगापुर गएका छन् । गएराती सिंगापुर एयरलाइन...

images

मुस्ताङ प्रशासनको आग्रह- उच्च हिमाली पदमार्गमा यात्रा नगर्नू

मङ्गलबार १२ कात्तिक २०८२ १०:०९ AM

मुस्ताङ । मुस्ताङ प्रशासनले पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै मुस्ताङका उच्च हिमाली क...

images

प्रचण्डको अपिल- राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध बनौं

मङ्गलबार १२ कात्तिक २०८२ १०:०८ AM

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थित...

images

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न गरिदै

मङ्गलबार १२ कात्तिक २०८२ १०:०६ AM

काठमाडौँ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको म...

images

मेटाले अष्ट्रेलियामा ५ करोड डलरको क्षतिपूर्ति कोषको घोषणा

मङ्गलबार १२ कात्तिक २०८२ १०:०५ AM

काठमाडौँ । अष्ट्रेलियामा फेसबुक प्रयोगकर्ताहरूसँग सम्बन्धित गोपनीयता उल्लङ्घनको सम्बन्धमा मेटाले ५ करोड अष्ट्रेलियाली डलरको क्षतिपूर्ति कोष घोषणा गरेको छ ।