×

ई संचार पाटी

images

ई संचार पाटी

images

गठबन्धनबाट गण्डकीमा कहाँ कसको दाबी ?

सोमबार २० भदौ २०७९ ०७:५४ PM

सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको गाँठो कस्सिदै जाँदा घटक दलहरूले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । शीर्षस्थ तहमा प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर...

images

मङ्गलबार जिम्मेवारी टुङ्ग्याउने गरी सकियो कार्यदलको बैठक

सोमबार २० भदौ २०७९ ०७:४१ PM

पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मङ्गलबार टुङ्ग्याउ...

images

निर्वाचनका लागि १० हजार आठ सय ८८ देशभर मतदानस्थल कायम

सोमबार २० भदौ २०७९ ०७:३७ PM

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत व...

images

भक्तपुर क्षेत्र नं २ बाट उम्मेदवारीका लागि एमाले नेता बस्नेत सर्वसम्मत सिफारिस

सोमबार २० भदौ २०७९ ०७:३१ PM

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत...

images

गोदावरीमा सहकारीबारे समीक्षा

सोमबार २० भदौ २०७९ ०३:३७ PM

गोदावरी नगरपालिका र उद्योग तथा सहकारी शाखा व्रजबाराही ललितपुरको आयोजनामा यहाँ समीक्षा गोष्ठी सम्पन्न भएको छ । सहकारी संस्थाका लागि विनियोजित कार्यक्र...

images

सामुदायिक विद्यालयलाई सेनेटरी प्याड

सोमबार २० भदौ २०७९ ०२:५५ PM

सिरहाको लहान नगरपालिकाले ६ देखि १२ कक्षासम्म पढाइ हुने नगरभित्रका १९ सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि ३४ हजार आठ सय ५० प्याकेट सेनेटरी प्य...

images

यसकारण बढ्यो मनास्लुमा आरोहीको आकर्षण

सोमबार २० भदौ २०७९ ०२:४९ PM

विश्वको आठौँ अग्लो र नेपालको साताँै अग्लो मनास्लु ९८,१६३ मिटर० हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन् । यस वर्षको शरद ऋतु ९अटम सिजन० को हिमाल आ...

images

डेँङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान

सोमबार २० भदौ २०७९ ०२:३४ PM

पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेँङ्गुका बिरामी बढ्दै  गएपछि काठमाडौँ महानगरपकाले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको...