शुक्रबार, जेठ १७ २०८२ ०२:२१ AM
तमू ल्होसार पर्व मनाउँदै चितवनका गुरुङ समुदाय । भरतपुरस्थित नारायणी नदी किनारमा ल्होसार पर्वको अवसरमा गुरुङ समुदायको धार्मिक संस्था तमू प्लेहु सङ्घ चितवनले शुक्रबार सांस्कृतिक कार्यक्रम आयोजना गरेका हुन्
प्रतिक्रिया