×

सप्तरी-४ को (१) बाट नेकपा एसका न्यौपाने विजयी

images

सप्तरी– सप्तरी क्षेत्र नं ४ को प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी) का गोविन्दबहादुर न्यौपाने पुनःनिर्वाचित भएका हुन् । 

सप्तरी ४ (१) प्रदेशसभा सदस्यमा ११ हजार चार सय २९ मत ल्याएर न्यौपाने निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । न्यौपानेका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका नमेनदर पासवानले पाँच हजार पाँच सय ५८ मत ल्याए । एमालेका बालकृष्ण चौधरीले पाँच हजार आठ मत ल्याए।

शुक्रबार​ ९ मंसिर २०७९ ०१:१४ PM मा प्रकाशित

प्रतिक्रिया