बिहीबार, जेठ १६ २०८२ ०७:३२ AM
म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिमका छन्त्याल समुदाय ताकमकोतमा वडादसैँको अवसरमा पुुख्यौली नाच प्रदर्शन गर्दै । छन्त्याल समुदायले चाडपर्व, बिवाह, छेवार, किरीयामा मौलिक पुुख्यौली नाच प्रदर्शन गर्ने गर्दछन् ।
प्रतिक्रिया