आइतबार, मंसिर ९ २०८१ ०९:२३ AM
काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो ।
९एन–एएमई जहाजमा १९ जना सवार थिए ।
प्रतिक्रिया