×

खाल्डाखुल्डी सडक र जमेको पानी

images


पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौलीको मुख्यचोकस्थित जिल्ला प्रहरी कार्यालय तनहुँ अगाडि खाल्डाखुल्डी सडक र जमेको पानी । राजमार्ग बिस्तारका क्रममा ठाउँठाउँमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको छ । तस्बिर कृष्ण न्यौपाने

बुधबार ६ भदौ २०८० १२:५८ PM मा प्रकाशित

प्रतिक्रिया