बुधबार, साउन २९ २०८२ ०६:५३ AM
काठमाडौ । काठमाडौं क्षेत्र नम्बर ५ मा १४०० मत गणना सकिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका प्रदीप पौडेलको अग्रता कायमै छ । उनले ३६५ मत पाएका छन् भने एमालेका ईश्वर पोखरेलले ३१७ मत पाएका छन् ।
अहिले टोखाको विभिन्न बुथको मतगणना भइरहेको हो ।
प्रतिक्रिया