मङ्गलबार, माघ ७ २०८२ ०१:०० PM
म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन् । उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्।
प्रतिक्रिया