काठमाडौं । काठमाडौं क्षेत्र नम्बर-९ को पूरानो नैकाबभन्ज्यांगमा नेपाली सेनाले एमालेमा कार्यकर्ताहरुलाई निर्वाचनको मौन अवधिमा पैसा बाँडेकोले नगद बरामदसहित पक्राउ गरेको छ ।
निर्वाचनमा प्रभाव पार्नेगरि ठूलो मात्रामा पैसा बाँडेकोले उनीहरुलाई पक्राउ गरेको उच्च स्रोतले जनाएको छ।
मौन अवधिमा उम्मेदवारहरुले पैसाको चलखेल गर्ने गरेको पाएपछि सुरक्षा निकायले उच्च सतर्कता अपनाएको छ ।
प्रतिक्रिया