बर्दिबास : महोत्तरीको बर्दिबास -११ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट उम्मेदवारी दिएका युबा नेता पूर्ण वहादुर बल विजयी भएका छन् ।
उनी ८१६ मत प्राप्त गरी विजय भयका हुन। उनको निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्योती लाल स्याङतानले ७२३ मत प्राप्त गरेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार वोध वहादुर कटुवालले ६७८ मत प्राप्त गरेका छन् । बर्दिबास नगरपालिकामा वडा. नं. १, २,३,४,५, ७, ८, ११, १२, १३ र १४ को मतगणना सम्पन्न भएको छ ।
प्रतिक्रिया