दुबईका राजकुमार नेपालमा

    images


      दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आउनुभएको छ ।

      उहाँ पूूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुग्नुभएको छ ।

      शनिबार ४ असार २०७९ ०१:५६ PM मा प्रकाशित

      प्रतिक्रिया