×

भत्ता बुझ्न वडा कार्यालयमा ज्येष्ठ नागरिक

images

पाल्पाको रामपुर नगरपालिका-१० को वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता बुझ्न पुगेका ज्येष्ठ नागरिक । ज्येष्ठ नागरिकको सहजतालाई मध्यनजर गर्दै नगरपालिकाले बैङ्कको पहुँचदेखि टाढा रहेका वडामा पुगेर भत्ता वितरण कार्य सुरु गरेको छ ।

मङ्गलबार ३० असोज २०८० ०५:०३ PM मा प्रकाशित

प्रतिक्रिया