आइतबार, मंसिर ९ २०८१ ०२:५२ PM
काठमाडौँको थापाथलीस्थित खाद्य तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि बिक्री गर्न राखेको च्याङ्ग्रा । च्याङ्ग्रा यहाँ प्रतिकेजी रु एक हजार २५० बिक्री गरिन्छ ।
प्रतिक्रिया