×

रोल्पाको माडी गाउँपालिका अध्यक्षमा घर्तीमगर विजयी

images

रोल्पाको माडी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का अमरसिंह घर्तीमगरले तीन हजार ८३० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजय घर्तीमगरले तीन हजार ३७१ मत प्राप्त गर्नुभएको छ । 

images

देवघाट गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवारले विजय हासिल गर्नुभएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्...

गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका जयपुरी घर्तीमगरले तीन हजार ९६६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकले तीन हजार ५० मत प्राप्त गर्नुभएको छ । सो गाउँपालिका–१, २, ४, ५ र ६ मा नेकपा माओवादी केन्द्र र वडा नंं ३ मा नेकपा (एकीकृत समाजवादी)ले विजयी हासिल गरेका छन् । माडी गाउँपालिकामा कांग्रेस–एमाले–स्वतन्त्र र माओवादी–एकीकृत समाजवादीले गठबन्धन गरेका थिए । 

images

बैतडीको मेलौलीमा माओवादी, सिगासमा कांग्रेस

जिल्लाको मेलौली नगरपालिका र सिगास गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मेलौलीको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का भीमबहादुर चन्द (भूकम्प) विजयी ह...

सोमबार २ जेठ २०७९ ०७:५५ PM मा प्रकाशित

प्रतिक्रिया