आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

    images

     ७२ जना सवार यती एयरलाइन्सको एटीआर विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवाबाहेक आज शोक बिदा दिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ ।

    आइतबार बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान १०ः५० बजे विमानस्थल नजिकैकौ सेती नदीको खोचमा दुर्घटना भएको थियो ।

      सोमबार २ माघ २०७९ ०८:१४ AM मा प्रकाशित

      प्रतिक्रिया