शनिबार, बैशाख २० २०८२ ०३:३६ PM
मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाका थकाली समुदायका महिला मौलिक पोशाकमा सजिएर तस्बिर खिचाउँदै । थासाङ गाउँपालिका नेपालको अल्पसङ्ख्यक थकाली समुदायको उद्गम स्थल हो ।
प्रतिक्रिया