×

अध्यादेशका कारण घेराबन्दीमा देउवा सरकार

images

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको कर्तमान सरकार आफैं पार्टी र गठबन्धनभित्रै घेराबन्दीमा परेको छ ।


व्यक्ति हत्याको अभियोगमा थुनामा रहेका रेशम चौधरी लगायतलाई आम माफी दिनेगरी अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेसँगै पार्टीभित्रबाटै घेराबन्दीमा परेको हो । निर्वाचन लगत्तै सरकारले ल्याउन लागेको उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पेश भइसकेको छ ।

प्रतिपक्ष दल नेकपा एमालेका नेताहरुका साथै सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले समेत राष्ट्रपतिसमक्ष पेश भइसकेको उक्त अध्यादेश फिर्ता हुनुपर्ने अडान लिएका छन् । नेपाल समाचारपत्र दैनिकबाट

बुधबार २८ मंसिर २०७९ ०८:४८ AM मा प्रकाशित

प्रतिक्रिया