×

आजको मौसम

images

 
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको कारण हाल देशको पहाडी भू–भागका केही स्थानहरुमा

सामान्य बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ ।

आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने देशका पहाडी भू–भागका केही स्थानमा मेघ

गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  
 

सोमबार २९ फागुन २०७९ ११:०६ AM मा प्रकाशित

प्रतिक्रिया