×

गोरखा क्षेत्र १ मा रास्वपाका सुदन गुरुङको फराकिलो जित

images

गोरखा । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ फराकिलो मतान्तरसहित विजयी भएका छन्।

सुनद २९ हजार ८९६ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत मात्र ल्याउन सके। नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गर्दा एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मतमा चित्त बुझाउनु पर्‍यो।

सोमबार २५ फागुन २०८२ ०७:२२ PM मा प्रकाशित

प्रतिक्रिया