×

बेनी-जोमसोम सडकखण्ड अबरुद्ध

images

पोखरा । बेनी-जोमसोम सडकखण्ड अबरुद्ध भएको छ ।

 शुक्रबार बिहान म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा माथिबाट ढुङ्गा माटो सहितको लेदो पहिरो खसी सडक पूर्ण रुपमा अवरोध भएको छ । प्रहरीले सडक खुलाउन सरोकारवालाहरुसँग समन्वय गरिरहेको जानकारी दिएको छ ।

शुक्रबार​ २४ साउन २०८२ ०७:४१ AM मा प्रकाशित

प्रतिक्रिया