×

नेपाली कम्युनिष्ट पार्टीका नेता डा.भिम रावल पराजित

images

काठमाडौँ । अछाम क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा.भिम रावल पराजित भएका छन् । उनी नेपाली कांग्रेसका भरतबहादुर स्वाँरसँग ५२६ मतले पराजित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त गरेका छन् । यता रावलले ० हजार २३३ मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार दीपकबहादुर साउद सात हजार ३८९ मत ल्याएर तेस्रो भएका छन् ।


 

शनिबार २३ फागुन २०८२ ०८:३९ PM मा प्रकाशित

प्रतिक्रिया