नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रमा नेकपा एमालेले अग्ला भवन र भ्यूटावरलाई प्राथमिकतामा राखेको तर कांग्रेसले मान्छेलाई प्राथमिकता दिएको बताउन्भएको छ् ।
बुधबार कांग्रेसले विराटनगरमा गरेको आमसभामा बोल्दै उहाँले एमाले र कांग्रेसको घोषणापत्रको तुलना गर्नभएको हो । महामन्त्री शर्माले कांग्रेसले स्थानीय तह निर्वाचनमा तालमेल गर्नुपर्ने बाध्यता भएको बताउन्भयो ।
संविधानलाई ठीक ठाउँमा ल्याउन गठबन्धन बाध्यतात्मक भएको उहाँको भनाइ छ । तालमेलबाट कांग्रेस स्थानीय तह निर्वाचनमा मात्र होइन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि ठूलो दल बन्ने शर्माको भनाई छ् ।
प्रतिक्रिया