×

आजको मौसम-- सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने 

images


काठमाडौं । आज(मंगलवार) सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहने

मौसम पूर्वानुमान महाशाखाले जानएको छ । 

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै मंगलवार राती देशका पहाडी भूभागमा

आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहे पनि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ

गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ ।
 

मङ्गलबार २१ चैत २०७९ १०:०५ AM मा प्रकाशित

प्रतिक्रिया