काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न आग्रह गरेका छन्।
आइतबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ भन्दै सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न आग्रह गरेका हुन् ।
महावीर पुनले लेखेका छन्:
केही केही आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केही छैन । तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।
प्रतिक्रिया